(१) संस्था आवद्धताको लागि तोकिएको ढाँचामा निवेदन ।
(२) आवेदनका साथ निम्नानुसारका कागजात संलग्न राख्नु पर्नेछ:
(क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
(ख) देहायको कुराहरु उल्लेख भएको संस्थाको विनियम:
(ग) संस्थाले लक्षित समूहमा लघुवित्त सेवा प्रदान गर्ने गरी तय गरेको कर्जा तथा बचत सम्बन्धि नीति नियमहरुको प्रतिलिपि ।
(घ) अघिल्लो आर्थिक बर्ष सम्मको संस्थाको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।
(ङ) निम्न कुराहरु प्रष्ट हुने गरी संस्थाको सञ्चालक समितिले गरेको निर्णयको प्रतिलिपी:
(च) संस्थाका सञ्चालक तथा कर्मचारीहरुको नाम, उमेर, पद, ठेगाना, योग्यता र अनुभव खुलेको विवरण
(छ) संस्थाको अघिल्लो महिना सम्मको प्रगति विवरण
(ज) सहभागि संस्थाले लघुवित्त वित्तीय संस्थासँग सम्झौता (लिखत) गर्नु पर्ने छ ।
(झ) संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग कारोबार गरेको भए सोको अवस्था र विवरण ।
(ण) जमानतपत्र
(त) प्रवद्र्धक संस्थाको नाम
(थ) इलाका कार्यालयको पत्रको मिति र चलानी नं ।