आर्थिक वर्ष २०८१/८२ मा यस वित्तीय संस्थाको शाखा कार्यालय अत्तरिया अन्तर्गत श्री त्रिशक्ती माध्यमिक विद्यालय, बुढीगंगा न.पा.–९, बाजुराका विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन “खानेपानी निर्माण तथा मर्मत योजना” अन्तर्गत रु.2,96,760/94– (अक्षरेपी दुइ लाख छयानब्बे हजार सातसय साठी र पैसा चौरानब्बे मात्र) बराबरको सहयोग गरेको छ । उक्त सहयोगको एक झलक ।