आर्थिक वर्ष २०८१/८२ मा यस वित्तीय संस्थाले श्री राधाकृष्ण सेवा संस्था का.म.न.पा–६, बौद्ध, चावहिल अन्तर्गत महामति प्राणनाथ संस्कृत विद्यापीठका विद्यार्थीहरु तथा शिक्षकका लागि डेस्क बेन्च, टेवल, कुर्सी, ह्वाइट बोर्ड, किताब तथा फाइल राख्ने दराज र प्रोजेक्टर खरिद गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.२,४३,०००/– (अक्षरेपी दुइ लाख त्रिचालिस हजार) बराबरको सहयोग गरेको छ । उक्त सहयोगको एक झलक ।