• Career
  • Grievance System
  • Notices
  • Interest Rates
Follow on Facebook
Follow on Youtube
  • Home
  • About Us
    • About SKBBL
    • Organizational Structure
      • Ownership Structure
      • Organogram
    • Progress at a Glance
    • Outreach of SKBBL
    • CEO'S Message
    • Team
      • Board of Directors
      • Management Team
    • Support and Collaborations
    • CSR and CPF Activities
    • Small Farmer Summits
      • Small Farmer Summit 2019
      • Small Farmers Summit 2014
    • About Partner Cooperatives
  • Product & Services
    • Loan
      • Microfinance Wholesale Credit
      • Credit For Meat And Milk Production
      • Renewable Energy Loan
      • Livelihood Loan
      • Working Capital Loan For Cooperative Tea Industry
      • View All
    • Services
      • Farmer to Farmer Replication Programme
      • Business Expansion Program
      • Livestock Insurance Program
      • View All
  • Report
    • Annual Report
    • Quarterly Report
    • AGM Minute Report
    • Right to Information
  • Publications
    • Notices
    • Career
    • Newsletter
    • Downloads
    • Other Publications
  • EVENTS & VIDEOS
    • Photo Gallery
    • Videos
    • News/Events
    • Success Stories/Blogs
  • Projects
  • Webmail
  • Vendor Enlistment

  1. Home
  2. News
  3. CSR
  4. पृथ्वी नारायण क्याम्पसमा करिव २७० भन्दा वढी विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न ।

Other CSR

  • Corporate Social Responsibilities Activities (CSR)
  • कृषिमा यान्त्रीकरणको लागि मिनि ट्याक्टर (पावर ट्रिलर) वितरण
  • सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई स्वच्छ खानेपानीका लागि पानी सुद्धीकरण प्रणाली जडान।
  • सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई फर्निचर तथा ह्वाईट वोर्ड वितरण।
  • वित्तीय साक्षरता तथा अन्तरसमूह सुदृढीकरण तालिम सम्पन्न । (CSR)
  • चक्लाबन्दी खेती प्रवर्धन अन्तर्गत सेडघर निर्माण
  • सिंचाई कुलो निर्माण/ मर्मत
  • कृषि तालिम हल निर्माण अनुदान
  • संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्वच्छ पानी र सरसफाई अन्तर्गत Water Filter Plant जडान
  • भुकम्पबाट प्रभावितलाई राहत सामग्री खरिद गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सहयोग
  • ज्येष्ठ नागरिकहरुको लागि फिजियोथेरापी सञ्चालन गर्दा आवश्यक पर्ने सामान खरिद गर्न गर्न सहयोग
  • संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट जिल्ला प्रहरी कार्यालय, तनहुँलाई ल्यापटप र प्रिन्टर वितरण
  • संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विद्यालयलाई स्मार्टबोर्ड वितरण
  • संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विद्यालयलाई पंखा वितरण
  • खानेपानी निर्माण तथा मर्मत योजनामा सहयोग
  • शैक्षिक सामग्रि सहयोग
  • शैक्षिक सामग्रि सहयोग
  • ग्लोबल मनी वीक ( Global Money Week) मा वित्तीय साक्षरता कार्यक्रम
  • ग्लोबल मनी वीक - Global Money Week_ मा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम
  • पृथ्वी नारायण क्याम्पसमा करिव २७० भन्दा वढी विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न ।

पृथ्वी नारायण क्याम्पसमा करिव २७० भन्दा वढी विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न ।

पृथ्वी नारायण क्याम्पसमा करिव २७० भन्दा वढी विद्यार्थिहरुलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय पोखराको आयोजनामा मिति २०८२ पुस २ र ३ गते संचालित ४ वटा छुट छुटै कार्यक्रममा करिव २७० जना भन्दा बढी विद्यार्थिहरु लाई वित्तीय साक्षरता तालिम प्रदान भएको थियो ।

तालिममा सहभागी विद्याथीलाई वित्तीय साक्षरताको महत्व, खर्च कटौती गर्दै आन्दानी बृद्धि गर्दै बचत गर्ने बानी विकास संगै पारिवारीक बजेट निर्माण, बचत, कर्जा, विमा, डिजिटल प्रविधी, विप्रेषण, जस्ता विषयका प्रकार महत्व, ध्यानदिनुपर्ने कुराहरु संगै साना किसान अभियान, साना किसान लघुवत्त वित्तीय संस्था लि. र साना किसान कृषि सहकारी संस्थाले पुराएको सेवाहरु, सम्भावनाका बारेमा प्रशिक्षण भएको थियो । जसमा पोखरा शाखाका शाखा प्रबन्धक पदम राज रेग्मी, अधिकृत यमराज कालाथोकी (यमन) र गण्डकी प्रदेश कृषि सहकारी संघका सचिव एव चिसापानी साना किसान कृषि सहकारीका अध्यक्ष प्रकाश पौडेल बाट प्रशिक्षण भएको थियो । साथै उक्त कार्यक्रममा यस वित्तीय संस्थाका ब्यवसाय प्रशिक्षाथी केशव पोडेल समेतले आवश्यक सहयोग पुराउनु भएको थियो ।

उक्त तालिम कार्यक्रम संचालन गर्न महत्वपुर्ण भुमिका निर्भाह गर्नुभएकोमा पृथ्वी नारायण क्याम्पसका सहायक प्रध्यानाध्यापक श्री विश्वनाथ पौडेल लाई विशेष धन्यावाद छ । साथै उपस्थीत विद्यार्थि साथीहरु लाई  क्याम्पसमा हुने यि यस्ता तालिम तथा कार्यक्रमबाट पाएका जानकारीहरुलाई घर परिवारमा सम्म पुराउदै उपयोगी आवश्यक निर्णय लिन सहयोग गर्ने छ भन्ने अनुरोध तथा अपेक्षा रहेको छ । 

Prev
Contact Details
  • Babarmahal, Kathmandu, Nepal
  • 01-5320913, 01-5909612, 01-4111895
  • info@skbbl.com.np
Quick Links
  • NRB Grievance Portal
  • Privacy Policy
  • Branches
  • Documents for Affiliation
  • Contact Us
Reports
  • Annual Report
  • Quarterly Report
  • AGM Minutes
  • Right to Information
Information Officer
Mr. Jhalendra Bhattarai
  • 01-5320913, Ext-418
  • infoofficer@skbbl.com.np
  • Nepal Rastra Bank
  • Ministry of Finance
  • Department of Cooperative
  • Nepal Stock Exchange
Powered By: Peace Nepal DOT Com
Copyright ©2026. SKBBL, All Rights Reserved.