आर्थिक वर्ष २०८१/८२ मा यस वित्तीय संस्थाको शाखा कार्यालय हेटौँडा अन्तर्गतको श्री श्रमिक माध्यमिक विद्यालय हेटौँडा–४, मकवानपुरका विद्यार्थीरुलाई बाल कक्षा व्यवस्थापन तथा विद्यार्थीका लागि शैक्षिक सामाग्री उपलब्ध गराउन संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.१,२५,०००/- (अक्षरेपी एक लाख पच्चिस हजार) मात्र आर्थिक सहयोग गरेको छ । उक्त सहयोगको एक झलक ।