संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट जिल्ला प्रहरी कार्यालय, तनहुँलाई ल्यापटप र प्रिन्टर वितरण
आर्थिक वर्ष २०८०/८१ मा शाखा कार्यालय पोखराबाट
जिल्ला प्रहरी कार्यालय दमौली, तनहुँलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ल्यापटप
कम्प्युटर, १ थान, प्रिन्टर १ थान खरिद गर्न रु.१,५०,०००/–बराबरको सहयोग गरेको छ ।