साझेदार श्री श्री
घर आँगन साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीपुर पतारी ३, सिरहामा अविरल हुरी
बतास असिनाले संस्था बसेको घरको छाना उडाई सरसमानहरुको पुर्णरुपमा क्षति भएकोले संस्थालाई
सञ्चालन गर्न डेल कम्प्युटर, फोटोकापी मेसिन, स्टील टेवल र ब्रदर प्रिन्टर खरिद गर्न
रु. १७५,००० ग्राहक संरक्षण कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ । उक्त खरिद गरिएको
सामानहरुको एक झलक ।