साझेदार एकम्बा साना किसान कृषि सहकारी संस्था लि=, सुनसरीका शेयर सदस्यहरु लाभान्बित हुने गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले ग्राहक संरक्षण कोष शीर्षकबाट भवन निर्माण अनुदान रकम रु= ३००,००० सहयोग गरेको छ । उक्त भवन अवलोकनको एक झलक ।