मिति २०८०/७/१७ को राति वारकोट (जाजरकोट) केन्द्रविन्दु बनाई गएको
भूकम्पबाट यस वित्तीय संस्थाको शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेत, अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जिल्लाका प्रभावित ९
वटा साझेदार साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुलाई रु.१३,३७,५७४÷–
(तेह्र लाख सैतिस हजार
पाँच सय चौहत्तर) मात्र बराबरको राहत सामाग्री आर्थिक वर्ष २०८०/८१ मा ग्राहक संरक्षण कोषबाट वितरण गरिएको थियो । उक्त
राहत सामग्री वितरणको झलक ।