आर्थिक वर्ष २०८०/८१ मा यस वित्तीय संस्थाको शाखा कार्यालय नेपालगञ्ज, बाँके, अन्तर्गतको साझेदार मैनापोखर साना किसान कृषि सहकारी संस्था लि., बढैयाताल, बर्दियामा सदस्यहरुका लागि तेलहन बाली अन्तर्गत उन्नत तोरी खेती तथा तोरी खेती क्षेत्र विस्तार तालिम र बालि नतिजा प्रदर्शनका लागि ग्राहक संरक्षण कोषबाट रकम रु.१,६०,४००/– (अक्षरेपी एक लाख साठी हजार चार सय रुपैँया) सहयोग गरिएको थियो । उक्त सहयोगबाट सञ्चालित कार्यक्रमहरुको झलक ।