आर्थिक वर्ष २०८०/८१ मा वित्तीय संस्थाको शाखा कार्यालय धादिङ अन्तर्गत साझेदार साना किसान कृषि सहकारी संस्था लि., चैनपुर, धादिङका सदस्यलाई बाढी नियन्त्रणको लागि सामग्री खरिद गरी ग्राहक संरक्षण कोषबाट रु.१२५,०००/– (अक्षरेपी एक लाख पच्चिस हजार रुपैँया) सहयोग गरेको छ । उक्त सहयोगको झलक ।