साझेदार गौरादह साना किसान कृषि सहकारी संस्था लि. खुदुनावारी, अर्जुनधारा, न.पा. ३ झापाका शेयर सदस्यहरु लाभान्बित हुने गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले ग्राहक संरक्षण कोष शीर्षकबाट कृषि तालिम हल निर्माण अनुदान रकम रु= ३००,००० सहयोग गरेको छ । उक्त कृषि तालिम हल अवलोकनको एक झलक ।