साझेदार साना किसान कृषि सहकारी संस्था लि=, मृगौलिया मोरङका शेयर सदस्यहरु लाभान्बित हुने गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि= ले ग्राहक संरक्षण कोष शीर्षकबाट कृषि तालिम हल निर्माण अनुदान रकम रु= ३००,००० सहयोग गरेको छ । उक्त कृषि तालिम हल अवलोकनको एक झलक ।