आर्थिक वर्ष २०७८÷७९ मा यस वित्तीय संस्थाबाट ११ वटा इलाका कार्यालय मार्फत साझेदार सहकारी संस्थाका कर्मचारीहरु मध्ये ११ वटा लेखा व्यवस्थापन तालिममा सञ्चालन गरी १८१ जना महिला र ९८ जना पुरुष गरी जम्मा २९७ जना कर्मचारीहरुलाई प्रदान गरियो यसै गरी सञ्चालक समितिका पदाधिकारीहरु तथा लेखा समितिका पदाधिकारीहरु मध्ये महिला १९१ जना र पुरुष १०३ गरी जम्मा २९४ जनालाई ११ वटा क्षमता विकास तालिम सम्पन्न भएको छ । उक्त तालिमका केही झलकहरु
इलाका कार्यालय बर्दिवास महोत्तरीमा सञ्चालित सञ्चालक समितिका/लेखा समितिका पदाधिकारीहरुको क्षमता विकास तालिममा सहभागीहरु
इलाका कार्यालय अत्तरियामा सञ्चालित सञ्चालक समितिका/लेखा समितिका पदाधिकारीहरुको क्षमता विकास तालिममा सहभागीहरु