साना किसान कृषि सहकारी संस्था लि.का कर्मचारीहरुको क्षमता विकास तालिम(CPF)
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि इलाका कार्यालयहरुले साना किसान कृषि सहकारी संस्था लि.का कर्मचारीहरुको क्षमता विकास गर्नको लागि बिभिन्न मिति र समयमा सञ्चालन गरेको ४ दिने लेखा व्यवस्थापन तालिमको झलक