पोखरेभञ्याङ साना किसान कृषि सहकारी संस्था लि., मेलम्ची न=पा. ७, सिन्धुपाल्चोकका शेयर सदस्यहरु लाभान्बित हुने गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले ग्राहक संरक्षण कोष शीर्षकबाट भवन निर्माण अनुदान रकम रु. ३००,००० सहयोग गरेको छ । उक्त भवन अवलोकनको एक झलक ।