साझेदार साना किसान कृषि सहकारी संस्था लि दारेचोक चित्तवन का शेयर सदस्यहरु लाभान्बित हुने गरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले ग्राहक संरक्षण कोष शीर्षकबाट तरकारी संकलन केन्द्र गोदाम घर निर्माण अनुदान रकम रु ३००,००० सहयोग गरेको छ । उक्त तरकारी संकलन केन्द्र गोदाम घर निर्माण अवलोकनको एक झलक ।